Skip to main content

Posts

Showing posts from January, 2020

आमा❣️

यहि तिम्रो माया मात्रै निस्वार्थ छ आमा नत्र यहाँ भेटे जति सबै सर्त राख्न आउछन्।❣️ कठै, मायामा कति अन्धो थिए म सम्झेकि आमाले हुदि रैछिन्, बाडुकि लाग्दा श्रेय म तिमिलाइ दिन्थे।।💔 जब कोहि मनगडन्ते स्वर्गको कुरा गर्छन नि कस्सम तिम्रै काख याद आउछ आमा।।