Skip to main content

Posts

Showing posts from February, 2020

Stratospheric fruit

Out of blue ,there was a girl infront of me ;tall,snowy white,rupangelic hair,slithery lips, for me  that was best image retina ever formed.she approached towards me ,smiled showing  her perfectly arranged teeth and asked "are you santosh?". Hapazardly i spoke"yes..you?..what's the matter...aww...".now she looked more cuter smiling at my innocance."i just checked file, i am your lab partner,myself samriddi"she introduced herself.my dad was retired army soldier ,day earlier he had advised (looked more like threatening) to study well ,carry aimbition of being doctor and stay out of girly matters.i was their only son,even i had never imagined myself happy being with these all scientific name, i had convinced my self to be a doctor ,only reason was i loved them.see i was a pure teen, never spoke to any girl properly,not smelled cigrette,alchohal and most never been out at night without parents. I had no intention to be attracted to any of girls,but there

आमालाइ चिठि

ढोग गरे,सन्चै छौ होला नि आमा?उत्तर त मलाइ नि था छ।त बाथले खुब पिरोल्छ होला है,फेरि त्यो बेतेनिको भिरबाट सिरु नल्याए त त्यो भसारेले दूध पनि दिदैन।यो पालि त तिम्ले बेचेका ढुङ्ग्रि कमाउला भन्ने कत्रो आशा थियो।खै यो मरभुमिको बालुवा न हो आफ्नो केहि चल्दैन।साहुलाइ हजुर मेरि आमालाई बाथले हिड्न नसक्ने बनाइसक्यो,यो चोटि पैसा पाउ न भन्दा तीन दिन खान नपर्ने गरि झपार्यो। कति खुसि थिए म, तिम्ले बाकान पकाएर ,कनिकाको भात पस्किदा।अगेना माथिको अगार भात भरि झर्थे सेतो आकास मा काला तारा चम्किए झै।बिपनाले दाइ ला भन्दै आलु पोलेर ल्याउथि,जामा भरि कुरो जेलाउदै आउथि मैले आज एक झोला बगेर टिपे भन्थ।त्यसले ठुला ठुला आखा पार्दै ,दाइ मलाई सरले डाक्टर बन्नु पर्छ भन्नुभाछ भन्थि।slc  काटउन सकिन ,हुन त पढ्न नै कहाँ पाई र बिचरि।तिनतले जम्दारको छोरो हुरुक्कै हुन्थयो हाम्रि बिपना देखेर,दाइजो सोफा र टिभि मागेछन रे छोरासग बे गर्दिने सग।आमा तिम्रो पोड्का गासेर लाको कत्ति मन नमानेर कतार आको ,खै केही गर्न सके झै लाग्दैन।अब त मकुतेको खरबारि पनि डोजरले खन्यो भन्छन,कसरी छाउछ्यौ आमा घर,बुधि आमाका पोहोरै हो टिन फेरेका,उनका छोराले

यसरी त इन्जिनियर के बन्नु

बिहान 10 बजे उठेर,चाउचाउ चबाउदै पो क्लास जानू, घरमै आमाले मीठो मीठो खुवाएर ,आनन्दले त इन्जिनिएर के बन्नु। हेर्दै जङगलि जस्ता केटा नै केटासग बौला पारामा हल्लिन पो पर्छ, राम्रा राम्रा केटि को पछि पछि तालि बजाउदै हिडेर,त इन्जिनिएर के बन्नु। दिनकै 10 पटक  चिया र चिया सगै पाइलट उडाउन पो पर्छ, मलाइ चुरोटको गन्ध नि मन पर्दैन,भन्ने मन्त्र भित्र बसेर त इन्जिनियर के बन्नु। 5 6 वटा ब्याक  2 3 चोटि तिनका स्याक त कमसेकम दिन पर्छ, ह्या 80 आउन 1 मार्क पुगेन भन्दै हरेक सेम टाउको समाउदै त के इन्जिनियर बन्नु। जिन्दगि बुझेर,आफुले गर्ने हरेक कामसार्थक छन् कि छैनन्  भनेर चिन्नु पर्छ, मैले फलानो कम्पनि मा यति स्यालरिमा जागिर खान छ भन्ने उदेश्यले त के इन्जिनियर बन्नु।।