Skip to main content

Posts

Showing posts from April, 2020

सम्झनामा सैनिक

घरको पुरानो closet मा 10 पढ्दाको slam book भेटाए।साथिहरुले गिज्याउन राखेका नाम झलझलि टल्किए तिनका अटोमा।गज्जबका दिन थिए सैनिक होस्टलका क्षण।थिन त अहिलेको लक डाउन जस्तै लाग्थ्यो ऊ बेला त्यहाको जीवन ,तर अहिले सम्झिदा  ,छुट्टै ,बेग्लै रमाइलो लाग्छ।10 बर्सको थिए होला,आमाको सारिको सप्कोमा रातो मुख पार्दै ,रुदै,बिचरि आमालाइ रुवाउदै म सैनिक स्कुल छिरेको थिए।त्यहाको पि.टि ,washing & bathing,gardening,arrangements,lunch,morning study,dudh,थिनारोट बिस्कुट,barber, एक तिर थिए भने dinner,sports, tv show,glucose buscuit,tea,evening study featuring meat dinner along after it, अर्को तिर।यि सब मनगडन्ते स्वर्ग नर्क जस्ता लाग्थ्यो ।अच्मम लाग्छ मान्छेहरु नजानि नजानि काटा चम्चाले खाना खाएर कत्रो फुइ लाउछन,हामी टेबल मुनि लुकेर हातले खाना खादा,बाले डाइनासोर चढेर स्कुल गाको काहानि बन्दा बर्ता adventures लाग्थ्यो।पानी पर्दा raincoat लाएर राति मन परेको फुटबलरको celebration गर्थ्यौ,कहिले काहीँ समातिएर bend down,frontroll,hunching को फेला परिन्थयो।evening study मा  कपि च्यातेर virtual pubg vanda बर्ता war चल्